भारत / चीन / सार्क « Khabarhub

भारतमा २४ घण्टामा १८ हजार ९४० जनामा संक्रमण, १६२ को मृत्यु

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १६२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ४७ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको…