Live on
Your Voice, Your Power
भारत- लकडाउनका कारण फसेको आफ्नो छोरोलाई घर लैजानका लागि एक आमाले स्कूटरमा १४ सय किलोमिटरको दूरी पार गरेकी छिन् र छोरालाई लिएर तीन दिनमा घर पुगेकी छिन् । यो समाचार भारतको तेलंगना राज्यको निजामाबादको हो । २१ दिन लामो लकडाउनका कारण घर आइपुग्न नपाएको छोरालाई उनले स्कूटरमा घर लगेको समाचार सबैजसो भारतीय सञ्चारमाध्यमहरुमा छाएको छ…