Live on
Your Voice, Your Power
काठमाडौं - नेपालको बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति मुलुकलाई १३.७ महिनासम्म आवश्यक वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ । मङ्गलबार अपराह्न ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति…