Live on
Your Voice, Your Power
काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३९ अंकले बढेको छ । मंगलबार करिब २६ अंकले बढेको नेप्से बुधबार प्रि ओपन सेसनमा ९.३९ अंकले बढेर प्रतिशतले बढेर २६७५.२० विन्दुमा पुगेको छ । सेसन अवधिमा १ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको ३५ हजार ७७२ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा…