क्रिकेट « Khabarhub

विश्वकप सुपर ८ : इंग्ल्याण्डसँग वेस्ट इन्डिज ८ विकेटले पराजित

काठमाडौं - आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज इंग्ल्याण्डसँग ८ विकेटले पराजित भएको छ। सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टाएको हो। इंग्ल्याण्डका लागि विष्फोटक ब्याटिङ गरेका फिल साल्टले ४७ बलमा ७ चौका र ५ छक्काको मद्तमा  नटआउट ८७ रन बनाए।…