Live on
Your Voice, Your Power
काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे शुरू हुने पहिलो खेलमा काठमाडौँ किङ्स-११ र विराटनगर वारिवर्स भिड्ने छन् पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्ने योजनामा छ । करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर…