क्रिकेट « Khabarhub

कर्पोरेट सुपर सिक्सेसः माछापुच्छ्रे बैंक प्री–क्वाटर फाइनलमा प्रवेश

काठमाडौं– कीर्तिपुरमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्री–क्वाटर फाईनल प्रवेश गरेको छ । तेस्रो दिनको खेल अन्तर्गत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरि प्री–क्वाटर फाईनलमा प्रवेश गरेको हो । क्वाटरफाईनल प्रवेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंको कीर्तिपूरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय…