मार्शल आर्ट Archives | Page 6 of 6 | Khabarhub Khabarhub

अन्तरनगर कराते प्रतियोगिता फागुनमा

भक्तपुर– शहीद दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म अन्तरनगर कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आजसम्म विभिन्न जिल्लाका १७ भन्दा बढी नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको बताए । उनका अनुसार प्रतियोगितामा भाग लिन भक्तपुरका चार वटा नगरपालिका भक्तपुर, सूर्यविनायक, मध्यपुरथिमि,…