Live on
Your Voice, Your Power
धनगढी– बाजुराको खप्तड छेडेदह गाउँपालिकाले छेडेदह अर्थात लभताल परिसरमा खेल प्रशिक्षण तथा सेमिनार गरिएको छ । प्रकृति र खेल जीवनलाई जोड्न र तालको प्रवर्द्धनमा सहयोग पुर्याउने उदेश्यले ताल किनारमा कार्यक्रम आयोजना गरिएको प्रशिक्षक नरेन्द्र बहादुर ओलीले जानकारी दिए । एकदिने कार्यक्रममा ताल किनारमै कराते, तेक्वान्दो र किकबक्सीङ विधाको प्रशिक्षण गरिएको हो । पालिका खेलकुद विकास…