Live on
Your Voice, Your Power
काठमाडौं – ‘स्काइ डाइभिङ’, ‘बञ्जी जम्प’ ‘जेटस्की’, ‘क्यानोइङ’ आखिर जीवनमा सबैभन्दा ठूलो ‘एडभेन्चर’ के होला ? हिमाल चढ्नु नै त होइन ? यदि तपाईं हिमाल चढ्न चाहानुहुन्छ भने तपाईंले कस्तो तयारी गर्नुपर्ला ? सरकारले हुम्लाको असाज्य टुप्पादेखि पाथीभरा उत्तर–पूर्व हिमाल चुचुरोसम्म ४ सय ७६ हिमाल चुचुरा आरोहणका लागि सरकारले खुला गरेको छ । ताप्लेजुङ जिल्ला…