पर्यटन Archives | Page 8 of 75 | Khabarhub Khabarhub

नगरकोट भ्रमण वर्ष सुरु

भक्तपुर– नेपाली नयाँ वर्षको अवसर पारेर सोमबारदेखि नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सोमबारदेखि सुरु भएको छ ।घरेलु उत्पादनका ६० स्टल राखी चाँगुनारायणका, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्षको आरम्भ गरिएको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार सोमबार पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्‍याली प्रदर्शन गरिएको छ । विभिन्न सांस्कृतिक…