देश/प्रदेश Archives | Page 118 of 2013 | Khabarhub Khabarhub

मौसम विभागको वेवसाइट ‘ह्याक’

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाको वेवसाइट ह्याक भएको छ । ‘क्याप्टेन स्मोकर थ्रीआर’ नामको टेलिग्राम एकाउन्ट भएको व्यक्तिले महाशाखाको साइट ह्याक गरेको हो । साइट ह्याक भएपछि अहिले महाशाखाको नियमित अपडेट अवरुद्ध भएको छ । महाशाखाको साइटमा स्ट्याम्ड बाई ‘क्याप्टेन स्मोकर थ्रीआर’ लेखिएको छ । साथै सो ह्याकरको टेलिग्राम लिंक राखिएको छ ।