Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न खोजेपछि संसद्मा यसविरुद्ध आवाज उठेको छ । सत्तारुढ नेकपा (एमाले) का सांसद् एवम् पूर्वमन्त्री रघुजी पन्तले ७० वर्ष माथिका वृद्धवृद्धालाई राष्ट्रिय परिचयपत्र दिने व्यवस्था नै हटाउनुपर्ने बताएका हुन् । ‘६०/६५ वर्ष नाघेका मानिसहरू; जोसँग नागरिकता छ, उनीहरुलाई राष्ट्रिय परिचयपत्र दिइराख्नुपर्ने किन ?’ पन्तले…