देश/प्रदेश Archives | Page 1282 of 2032 | Khabarhub Khabarhub

पोखरामा जमिन भासियो, दुधेखोलाले घर बगायो

पोखरा– गण्डकीको प्रदेश राजधानी पोखराको मुख्यबजार महेन्द्रपुलको जमिन भासिएको छ । आइतबारदेखि परेको अविरल बर्षाका कारण जमिन भासिएको हो । स्थानीय डिपार्टमेण्टल स्टोर्स अगाडि गरिमा विकास बैँकको छेवैमा रहेको सडकको फुटपाथसहितको जमिन भासिएको छ । भासिएको ठाउँमा आइतबार नै पोखरा महानगरपालिकाले माटो भरेको थियो । तर लगातार परेको पानीले पुरेको माटो पुन भासिएको छ ।…