Live on
Your Voice, Your Power
हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रदेशसभा भवनमा सुरु हुनेछ । आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा ‘‘प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गर्ने कार्यसूची छ । बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई…