Live on
Your Voice, Your Power
सुनसरी – निजी लगानीमा सञ्चालित अधिकांश मेडिकल कलेज र अस्पतालहरूमा अत्याधुनिक मानिएको थ्री टेस्लाको एमआरआई (म्याग्नेटिक रिजोरेन्स इमेजिङ) मेसिन जडान भएको छैन भने त्यो मेडिकल कलेज वा अस्पतालको प्रतिष्ठा बढ्न बाँकी रहेको मानिन्छ । त्यसैले करोडौं रुपैयाँ लगानी गरेर भए पनि अस्पतालहरूमा एमआरआई मेसिन जडान गर्ने क्रम बढेको छ । एक्सरे, डिजिटिल एक्सरे, अल्ट्रासाउण्ड र…