Live on
Your Voice, Your Power
तनहुँ- १०८ फिट अग्लो व्यासमूर्ति निर्माणका लागि जनस्तरबाट रकम सङ्कलन गर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब तीन करोड ५० लाख सङ्कलन भएको छ । व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट शुरु भएको महायज्ञबाट करिब साढे तीन करोड रकम सङ्कलन भएको हो । महायज्ञबाट अनुमान गरेबमोजिम नै रकम सङ्कलन भएको विकास कोषका…