देश/प्रदेश Archives | Page 1748 of 1997 | Khabarhub Khabarhub

१ करोड रुपैयाँको लोभ देखाएर किशोरी बेच्न खोज्न २ जना पक्राउ

गोरखा– किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा गोरखा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो । यही माघ २४ गते ललाइफकाइ किशोरीलाई बिक्रीका लागि लगेको र बालिकाले शङ्का लागि भागेर घर फर्किएपछि घटना…