देश/प्रदेश Archives | Page 429 of 1859 | Khabarhub Khabarhub

काभ्रेको रोशीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् वितरण

काभ्रे- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घन्टा बिजुली बाल्न पाएका छन् । उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गरे । लामाका अनुसार उक्त वडामा केही समयअघि…