Live on
Your Voice, Your Power
दिनभर आज यी हुन् उच्च अदालतले धरौटीमा छोडन आदेश दिएका प्रतिवादीहरु, चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न राष्ट्रपतिको निर्देशन, समर्थक र शुभेच्छुक भेट्न रवि लामिछानेसहित रास्वपाका दुई नेता विदेश जाँदै, जनमत पार्टीको सङ्गठन विस्तार र अधिवेशनको कार्यक्रम आजदेखि सुरु,राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीलाई हराउँदा केपी ओली कपको उपाधि मधेशलाईलगायतका समाचारले प्रमुख स्थान पाए । यी…