देश/प्रदेश Archives | Page 811 of 2047 | Khabarhub Khabarhub

वायु प्रदूषणमा काठमाडौँ विश्वकै नम्बर १

काठमाडौँ- विश्वकै वायु प्रदूषण धेरै भएको शहरको सूचीमा काठमाडौं परेको छ । आइतबार वायु प्रदूषण धेरै भएका विश्वका शहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । विश्वभरका शहरको वायु प्रदूषणको मात्रा नाप्दै आएको आईक्युएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरको पहिलो नम्बरमा परेको हो । आईक्यूएयरका अनुसार काठमाडौंको एयर क्वालिटी…