समाचार Archives | Page 1098 of 7421 | Khabarhub Khabarhub

फोहर व्यवस्थापनमा सहज

नेपालगन्ज– बाँकेको नेपालगन्जमा रहेका साना तथा ठूला एक सय पाँच स्वास्थ्य संस्थाको स्वास्थ्यजन्य फोहर व्यवस्थापन अब सहज भएको छ । ती संस्था फोहर व्यवस्थापनको झन्झटबाट मुक्त भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले जिआइजेडको सहयोगमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन लागू गरेपछि स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि ढुवानीका साधन विभिन्न अस्पताल, ल्याब, पोलिक्लिनिकमा पुग्ने गर्छन् ।  नेपालगन्जमा रहेका मेडिकल…