समाचार Archives | Page 12 of 7117 | Khabarhub Khabarhub

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा तीन दलको छलफल

काठमाडौं– शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल जारी छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा  छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू छन् ।