समाचार Archives | Page 1233 of 7118 | Khabarhub Khabarhub

६ नाल भरुवा बन्दुक बरामद

बागलुङ– बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक…