समाचार Archives | Page 1253 of 7127 | Khabarhub Khabarhub

वर्षाले क्षतिग्रस्त सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन् । उनले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र तत्काल पुनःनिर्माणमा शुरु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार अपरान्हदेखि परेको अविरल वर्षाले देशका बिभिन्न…