समाचार Archives | Page 1309 of 7414 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नली र नोटिङघमको बराबरी

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नली र नोटिङघम फरेष्टले बराबरी खेलेका छन् । सोमबार राति नोटिङघमको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  बर्नलीका लागि जेकी आमदौनी र नोटिङघमका लागि कालम हडसनले एक–एक गोल गरेका थिए । जारी लिगमा नोटिङ्घम ५ खेलबाट ७ अङ्कका साथ आठौँ स्थानमा छ भने…