समाचार Archives | Page 1310 of 7415 | Khabarhub Khabarhub

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभीर झरना

भोजपुर– भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ…