समाचार Archives | Page 1371 of 7421 | Khabarhub Khabarhub

हङकङमा १४० वर्षयताकै सबैभन्दा बढी वर्षा

हङकङ- हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् । यसका कारण विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् । सन् १९५२ मा सुरु भएको रेकर्डपछि चीनको प्रबिधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् । विशेषज्ञहरू भन्छन्, “जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता…