समाचार Archives | Page 1398 of 7425 | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ १८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ४ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ग्याबोनका सैनिक शासकले लिए शपथ मध्य अफ्रिकी मुलुक ग्याबोनका सैनिक नेता ब्रिस ओलिगुई न्गुमाले देशको अन्तरिम राष्ट्रपतिको रुपमा शपथ लिएका छन् । उनले जनतालाई साक्षी मानेर ईश्वरका नाममा शपथ लिँदै गणतान्त्रिक…