समाचार Archives | Page 1428 of 7428 | Khabarhub Khabarhub

अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ

अत्तरिया- कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीका एक जना लागूऔषधसहित पक्राउ परेका हुन् । हाल गोदावरी नगरपालिका–२ तेघरीमा भाडामा बस्दै आएका २९ वर्षीय निराजन बिष्ट लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बुधबार दुई ग्राम ५८६ मिलिग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको…