समाचार Archives | Page 196 of 7711 | Khabarhub Khabarhub

सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन हुनुपर्ने बताएका छन् । मिडिया लयर्स एशोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कानून नागरिकका लागि बनाइने भएकाले नागरिकतहमा छलफल गरेर उक्त विधेयकलाई पुनर्लेखन गर्नुपर्ने बताएका हुन् । नागरिकलाई दण्डित गर्ने गरि बनाइने कानून उचित नहुने उनले बताए । उनले संविधानसँग बाझिएका कानूनहरूलाई पनि…