समाचार Archives | Page 233 of 7429 | Khabarhub Khabarhub

सवारी दुर्घटना : पर्सामा एकवर्षमा ५१ जनाको मृत्यु

पर्सा– आर्थिक वर्ष २०८०-८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०–८१ मा एकतिहाइले बढेको बताए । आव २०७९–८०…