समाचार Archives | Page 2416 of 7409 | Khabarhub Khabarhub

फागुपूर्णिमाले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री शर्मा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिएका छन् । मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा पर्व, २०७९’ का अवसरमा आज एक सन्देश जारी गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । मानव स्वास्थ्यलाई ध्यान दिई अनुशासित एवं…