समाचार Archives | Page 244 of 7430 | Khabarhub Khabarhub

जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग

काठमाडौं - नेकपा एमालेले बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले घटना प्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानबिनको माग गरेका हुन् । उनले सो अकल्पनीय एवम् भयावह दुर्घटनामा परि ज्यान गुमाएका प्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त…