समाचार Archives | Page 2443 of 7414 | Khabarhub Khabarhub

बेथानचोकमा सुरुङमार्ग  निर्माणका लागि अध्ययन गर्न सम्झौता

काभ्रेपलाञ्चोक– बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरिएको छ । उक्त अध्ययनका लागि आज विश्वविद्यालय र गाउँपालिकाका प्रतिनिधिबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र विश्वविद्यालयका इन्जिनियरिङतर्फका डिन प्रा.डा मनिष पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  सम्झौतामा सुरुङमार्ग निर्माणार्थ ढुङ्खर्क खोला–च्याम्राङ्बेँसी सडक सुरङमार्गको काठमाडौँ विश्वविद्यालयको प्राविधिक…