समाचार Archives | Page 2468 of 7418 | Khabarhub Khabarhub

चितवनको हात्तिसार नजिक इजरायली नागरिक मृत फेला

चितवन - चितवनको रत्नगरमा एक जना इजरायली नागरिक मृत अवस्थामा फेला परेका छन् । मृतकको शव रत्ननगर नगरपालिका ६ स्थित हात्तीसार नजिकै फेला परेको हो । हात्तीसारदेखि दक्षिणतर्फको जंगलमा अन्दाजी  ३० वर्षे विदेशी पुरुष जंगली हात्तीको आक्रमणपछि मृत अवस्थामा फेला परे पछि इलाका प्रहरी कार्यालय, टाँडीबाट खटिएको अनुसन्धान टोलीले उनको साथबाट सवारी लाइसेन्स फेला पारेको…