समाचार Archives | Page 2531 of 7424 | Khabarhub Khabarhub

अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

ताप्लेजुङ– अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो ३५ का दरले  मुस्किलले बिक्री गर्नुभएका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी एक सय २० मा बिक्री गरे । यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् ।  मूल्यमा उतारचढाव आइरहे…