समाचार Archives | Page 2555 of 7427 | Khabarhub Khabarhub

नेपाल प्रहरीको भान्छेदेखि हजामसम्मका लागि भर्ना खुल्यो

काठमाडौँ - नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ। योग्यता पुगेका नेपाली नागरिकबाटफागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। प्रहरीका भान्छे ८२, हजाम १५, सिलाइ/बुनाइ १० र कुचिकार पदमा ३० जनाका लागि भर्ना खुलेको मानवस्रोत विकास विभागले जनाएको छ। आगामी चैत १० गते दरखास्त फारम दर्ता गर्ने प्रहरी…