समाचार Archives | Page 2577 of 7429 | Khabarhub Khabarhub

बर्दघाटमा स्रोतमै वर्गीकरण गरेर फोहर संकलन सुरु

नवलपरासी– सात पालिका रहेको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले पहिलो पटक स्रोतमै वर्गीकरण गरेर फोहर संकलन गर्ने कार्य थालनी गरेको छ । स्रोतमै फोहोर वर्गीकरण गरेर संकलन गर्ने कार्यको थालनी गरिएको हो  । नगरपालिकाले ३० बुँदे कार्ययोजनाअन्तर्गत कुहिने नकुहिने र शिशाजन्य गरेर तीन प्रकारका फोहरलाई छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले…