समाचार Archives | Page 286 of 7409 | Khabarhub Khabarhub

 कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

जनकपुरधाम- रौतहटको कटहरिया नगरपालिकाका मेयर,उपमेयर सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ११ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र उपप्रमुख रिता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध  गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार…