समाचार Archives | Page 289 of 7409 | Khabarhub Khabarhub

मन्थली-खिम्ती सडक कालोपत्र भएको १५ दिनमै उप्कियो

रामेछाप– मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ । मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उत्किसकेको छ ।  विद्यालय र कार्यालय समयमा दैनिक भीडभाड हुने यस चोकमा भित्ता काटेर सडक विस्तार तथा कालोपत्र गरिएको थियो । यहाँ गोलन्जोर कन्स्ट्रक्सनले काम गरेको थियो ।  असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार…