समाचार Archives | Page 509 of 7892 | Khabarhub Khabarhub

चितवनमा स्क्रब टाइफसबाट २२९ जना सङ्क्रमित, एकको मृत्यु

चितवन– गत साउनयता जिल्लामा  दुई सय २९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।  जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा २५९…