समाचार Archives | Page 514 of 7128 | Khabarhub Khabarhub

ढुंगा उत्खननले पानीका मुहान सुक्दै

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुंगा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् । स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुङ्गा उत्खनन भइरहेको स्थानीयवासी रेशम चेपाङले बताए। 'अवैधरुपमा उक्त स्थानमा ढुंगा उत्खनन हुने गरेको छ ।…