समाचार Archives | Page 530 of 7886 | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक : तीन विधेयक पारित

मकवानपुर– बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले तीन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । उक्त बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको हो । सो बैठकमा क्रमशः प्रदेश स्वास्थ्यमन्त्री…