समाचार Archives | Page 6025 of 7893 | Khabarhub Khabarhub

नेपालमा थप ८९ जनामा कोरोना पुष्टि

काठमाडौँ– नेपालमा सोमबार थप ८९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७०…