समाचार Archives | Page 6077 of 7865 | Khabarhub Khabarhub

कांग्रेस सहमत भए संयुक्त आन्दोलन हुन्छ – चेम्जोङ्

झापा– जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ्ले संसद विघटनकाविरुद्ध नेपाली कांग्रेस सहमत भए संयुक्त आन्दोलन सुरू गर्ने बताएका छन् । ताप्लेजुङ्बाट फर्कने क्रममा झापाको दमकमा आईतबार भएको पत्रकार भेटघाटमा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस पनि यसमा तयार हुने विश्वास व्यक्त गरे । हरेक लोकतान्त्रिक परिवर्तनमा कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेकाले संसद विघटन पछि लोकतन्त्रमा परेको…