समाचार Archives | Page 6095 of 7857 | Khabarhub Khabarhub

संवैधानिक आयोगका नियुक्तिविरुद्ध सभामुखले दर्ता गरेको रिटमा कारण देखाउ आदेश

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा संवैधानिक परिषद्को कार्यालय, राष्ट्रियसभा अध्यक्षलगायतका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । उक्त रिटलाई अग्राधिकार दिन पनि आदेश…