समाचार Archives | Page 6259 of 7778 | Khabarhub Khabarhub

देशभर २४ घण्टामा १२७२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ । काठमाडौँ उपत्यकामा थपिए ६०६ स‌क्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला…