समाचार Archives | Page 6306 of 7768 | Khabarhub Khabarhub

अमेरिकामा एकैदिन सर्वाधिक धेरैमा संक्रमण, थपिए १ लाख ८७ हजार संक्रमित

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ । केही साता यता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै १ लाख ८७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (नोभेम्बर १४) १ लाख ८३ हजार ५२७ जनामा संक्रमण भएर अमेरिकामा…