Live on
Your Voice, Your Power
काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोलीले आइतबारबाट अभ्यास शुरु गर्ने भएको छ । बंगलादेशमा सबै नेपाली खेलाडीकाे पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अभ्यासमा जुट्ने भएका हुन् । शुक्रबार भएको कोरोना जाँचको रिपोर्ट शनिबार बेलुकी आएको हो। जसमा सबै खेलाडी, अफिसियलदेखि नेपाली संचारकर्मीको समेत नतिजा नेगेटिभ आएको हो। कोरोनाको नतिजा आएसँगै नेपाली…